शान्तिकोषद्धारा मृगौला रोगीलाई आर्थिक सहयोग

विकल्प न्युज बेनी , भदौ १ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले मृगौला रोगिलाई आर्थिक सहयोग गरेको छ । शान्ति कोषले आइतबार जिल्लाको मालिका गाउँपालिका ३ इग्रेका मृगौला रोगी मान बहादुर पटेललाई औषधि उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा मानबहादुर बचाउ अभियानका संयोजक एवं … Continue reading शान्तिकोषद्धारा मृगौला रोगीलाई आर्थिक सहयोग